झापामा ७३ वर्षीय वृद्धबाट दुई जना बालिका बलात्कृत

झापा । झापामा एक जना व्यक्तिबाट दुई जना बालिका बलात्कृत भएका छन् । बलात्कृत हुनेमा १७ वर्षीया र ११ वर्षीया दुई बालिका रहेको प्रहरीले जनाएको छ । ती दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचिनगर नगरपालिका–१२ माथिल्लो धाईजन बस्ने ७३ वर्षीय कपिल मनि पौडेललाई शुक्रबार बिहान पक्राउ गरेको छ । पौडेलले ती बालिकाहरूलाई बिभिन्न मितिमा … Continue reading झापामा ७३ वर्षीय वृद्धबाट दुई जना बालिका बलात्कृत